थोै थोरै हसो बाकी रको थियो यो मुहार मा☺️
थोरैथोरै आसा जागेको थिओ यो भित्रि मौन मा 💘।
अब त हास्छु कि भनेर हिडेको थिए यो बाटोमा ।
दिल चल्छ तर दिमाग बन्द हुदो रएछ यो आशा मा🙃।
हात कट्न खोजदा रएछु दुख्दो रएछ मन मा
पछुतो हुन्छ भन्छन अरु तर खुशी लाग्दो रहेछ हृदय मा.😭😭😭
बोलि रहने मान्छे एक्कासि नाबोल्दा दुख्दो रहेछ मनको ढोका मा.😔
घरि घरि लाग्दो रहेछ मर्न पाए हुन्थ्यो ढुक्क साथमा 😪😭

Leave a comment