Saigrace दाईको Like.

Saigrace

मन बाट नै धेरै खुसी पाए जब दाईले मेरो कमेटमा Like मात्र हादिनु भयो। खोइ चिनेर होकि नचिनी मनमा धेरै प्रस्न आऊन थालो । धेरै कुरा मनमा बास गन् थालो । एउटा मन बाट सोच्ये एक चोटी दाईलाई मासेज गरेको थिए सायेद चिनु पो भयो कि जस्तो लाग्यो तर फेरी अको मनले सोच्ये हैंट होइन सायेद रेन्डम Like होला भने।
म रात भरी मजले सुत्न सकिन , खोइ खुसीले होकी मेरो मनमा खेल्लेका कुराले हो। रात भरि सोच्ये अनि मन मनमा एउटा सपना भुन्थे । अनि यैँ सपनामा खुसी हुन्थे। दाईको voice एक दम मन परथियो । दाईका कथाहरुले आफ्नो मन रुन् थियो ।
मन मनमा सच्थे दाई जसरी कहिले मेरो कथा भन्नु भनेर कल्पना गर्थे ।
दाईको अधुरो Prem को कथाले मलाई धेरै प्रभावित पारेको थियो । दाईको कथा सुनेर मलाई पनि मेरो पुराना यादले सताई रन्तयो । मन मनमा सच्थे दाईलाई पनि अन्या दिदि selfish भएर त छोडदेको हो जसरी मलाई मेरोले छोडएको थियो भनेर मनमा कुरा खेलाउथे । एक तरफ बाट रिस पनि उठ थियो । सायेद सबै same हुदा रहिछन् भने मनमा कुरा खेल्थ्यो । हो पनि , यस्तो कुरा खेल्लु पनि सामान्य थियो। दाईले योत्रो माया गर्नु भयो तर हेर सबै टाढा भए पछि माया पनि टाढियो बिचारा दाई भने मनमा दोधारो बसि राख थियो।
मेरो समिर दाईले भनेको याद आयो जिवनमा जे कुरा हुन्छ सधै राम्रोको आगि नि हुन्छ भने त्यो कुराले मनलाई समाले ।
मेरो कथा र saigrace दाईको कथा पनि same-same रएछ भन्दै सच्दैँ रात एतिकै विताइदे ।
भोली विहान मेरो mobile हेरदा …………………….

Leave a comment

Website Built with WordPress.com.

Up ↑

Design a site like this with WordPress.com
Get started